मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो । अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराउनुभएको थियो ।
https://www.youtube.com/watch?v=KZNDqHI8AW4Related Posts
सामाजिक व्यक्तित्व कार्कीको अन्त्यष्टि
- Drishyam Khabar
- ३ महिना अगाडि
- 0
क्षेत्री समाज नेपालका केन्द्रीय समितिका कोषाध्यक्ष पदमबहादुर कार्कीको अन्त्यस्टी गरिएको छ । शुक्रबार निधन भएका […]
विश्वविद्यालय असुरक्षित भएको भन्दै शिक्षामन्त्रीद्धारा सुरक्षा प्रबन्धको माग
- Drishyam Khabar
- ३ हप्ता अगाडि
- 0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग […]
सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर भूकम्प
- Drishyam Khabar
- १ हप्ता अगाडि
- 0
सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर १३ मिनेट जाँदा ४.२ […]
Be the first to write a review