अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँमाथिको भिरमा आगोलागि भएको छ । आइतबार दिऊसो लागेको आगो निभाउन कोशी भईरहेको स्थानीय विवेक देवकोटाले जानकारी दिए । उनले ठुलो आगो लागेका कारण नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गरेको बताए । आगो कसरी लाग्यो भन्ने बारे नखुलेको बताए । खडेरीका कारण विभिन्न आगोलागिका घटनाहरु बढेका छन् ।
Related Posts
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
- Drishyam Khabar
- ६ महिना अगाडि
- 0
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान […]
डेंगुबाट जोगिन वडा १ को आग्रह
- Drishyam Khabar
- १ वर्ष अगाडि
- 0
के हो डेंगु ? कसरी जोगिने यसबाट ! डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल […]
सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला
- Drishyam Khabar
- ३ महिना अगाडि
- 0
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध […]
Be the first to write a review