ड्युटीमा रहेकी प्रहरीको गोली हानी हत्या

0Shares

दाङमा एक प्रहरीको गोली हानी हत्या भएको छ । महिला प्रहरीलाई उनकै श्रीमानले गोली हानी हत्या गरेका छन् । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमान्ले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *