चीनबाट दोलखा हुँदै ११ कलिो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जल्लिा अदालतले पुर्पक्षका लाग िथुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रहिा गर्न अदालतले आदेश दएिएको छ । आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बगिु गाउँपालकिा-१ लमाबगरबाट ४ कलिो, जामुने भन्ने ठाउँबाट ३ कलिो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुन िलुकाएको अवस्थामा थप ४ कलिो गरी जम्मा ११ कलिो सुन बरामद भएको थयिो । यही ११ कलिो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनावरिुद्ध अभयिोगपत्र दायर भएको थयिो ।
चनियिाँ नागरकिसँग मलिेर सुन तस्करीमा संलग्न महमिा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तलिक वकिबाट ८८ लाख रुपैयाँ धरौटी लनि अदालतले आदेश दएिको छ । महमिा वरिुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा वगिो तथा दपिेन्द्र शाक्य र तलिक वकिवरिुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा वगिो कायम गरी मुद्दा दायर भएको थयिो । घटनाबारे जल्लिा प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पन ियसमा संगठति अपराधको कसुर पन िआकर्षति हुने भएपछ िसीआईबीले पन िअनुसन्धान गरेको थयिो ।
