इजरायलमा भएका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय

0Shares

नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने पनि मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाइ सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *