भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

0Shares

भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने करिब १ सय जना घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार रेल को ६ वटा डिब्बा लिकबाट उछिट्टिएको थियो । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *