नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै

0Shares

नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ । दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक÷एक गालेको बराबरी खेलेको थियो । नेपालले दोस्रो खेल असोज ३० गते लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ । यो खेल जितेमा नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *