विभिन्न सूचना पालना गर्न वडा ८ द्वारा वडावासीलाई अनुरोध

0Shares

१) डेगुं रोगबाट बच्नको लागि पानी जमेका स्थानमा पानी जम्न नदिउँ, डेगुं रोगबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
२) नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भक्ता प्राप्त गर्न योग्य ब्यक्तिहरुले समयमा नै निवेदन दिनुका साथै प्रत्येक नयाँ आर्थिक वर्षमा नविकरण गरौं ।
३) बालश्रम रोकौं र कुनै पनि १४ वर्ष मुनिका वालबालिकाहरुलाई जोखिमपूर्ण कार्यमा नलगाऔं ।
४)आफ्नो घर वरपर फोहर नगरौं र फोहर गर्न नदिऔं ।
५)महिला,बाल बालिका तथा जेष्ठ नागरिकको सधै सम्मान तथा सुरक्षा गरौं ।
६) आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्य सुरक्षाकालागि स्वास्थ विमा गरौं र अरुलाई पनि गर्न प्रेरित गरौं ।
७) आफुले तिर्नुपर्ने करहरु समयमा नै तिरौं र जरिवानाबाट बचौं ।
८) सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान नगरौं र सवै प्रकारको दुब्र्यसनबाट मुक्त बनौं ।
९)रेविज रोगको रोकथामकालागि घरमा पालेका कुकुरहरुको दर्ता गरौं साथै रेविजको खोप अनिवार्य लगाएर राखौं ।
१०) फोहरको वर्गिकरण गरी कुहिने फोहरलाई मल वनाई करेशावारी,कौशीखेतीमा प्रयोग गरौं ।
११)विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईरस संक्रमणको जोखिमबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔ । सकेसम्म स्वास्थ्य सुरक्षाका सवै मापदण्डहरुलाई पूर्ण रुपमा पालना गरौं ।
१२)उद्योग गरौं उद्यमी वनौं ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *