नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

0Shares

नेपालमा अब टिकटक बन्द हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक सञ्जाल टिकटक मार्फत लगातार सामाजिक सद्भाव बिथोल्न थालिएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *