आजको मौसम

0Shares

आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेको हुँदा वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *