सिमलतालमा फेरी दुर्घटना ः त्रिशूलीमा ट्रक खस्यो

0Shares

मुग्लिन–नारायणगढ सडकखण्डको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा फेरी दुर्घटना भएको छ । सो स्थानबाट ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ ।
यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *