जंगली च्याउ खाँदा ६ जना चेपाङ बिरामी

0Shares

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना गम्भीर विरामी परेका छन् ।
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई थप उपचारको लागि भरतपुर लगिएको छ । उनीहरुलाई आइसीयुमै राखेर उपचार गर्नुपर्ने बताइएको छ ।

राक्सिराङमा जंगली च्याउका कारण चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान गुमाउने, गम्भीर विरामी हुने समस्या भोग्दै आएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *