मलेसियाको सडकमै विमान खस्यो, दशको मृत्यु

0Shares

मलेसियामा एउटा निजी विमान सडकमा आपतकालिन अवतरणका क्रममा दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ । मलेसियाको लङ्कावीबाट सेलेनगर गईरहेको विमान सेलेनगरको ब्यस्त सडकमा खस्दा विमानमा रहेका दुई जना चालक र अन्य यात्रुको मृत्यु भएको हो ।

विमानस्थलमा अवतरणका लागि अनुमति लिइसकेको विमान अचानक सडकमा गुडिरहेका कार र मोटरसाइकलमाथि बजारिएको थियो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा विमानमा रहेका आठ जना र सडक गुडिरहेको कारमा रहेका दुई जना छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *