पोखरा महोत्सवमा आज विद्यालय नृत्य प्रतियोगिता, समिक्षाले दिलाइन मनोरञ्जन

अमरसिंह मैदानमा जारि पोखरा महोत्सव अन्र्तगत सोमबारदेखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने […]

टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात

डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । […]

हुम्लामा अत्याधिक चिसो : विद्यालयहरु बन्द

चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक […]

वडा नं १५ : दोस्रो खेलकुद महोत्सवको पूर्वाद्र्मा खेलमैदान तथा बाटो वरपर वृहत सरसफाई

आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल […]

शनिबार पोखरा महोत्सवमा दर्शककहरुको अत्याधिक चाप ; दोहोरीमा प्रिति आले र व्याण्डमा माइला

पोखराको अमरसिंहचौरमा विहीबारदेखि शुरु भएको पोखरा महोत्सवमा शनिबार दर्शकहरुको अत्याधिक भिड लागेको छ । शिक्षा, […]

चन्द्रागिरीको सेतो पहरामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा चार […]

पोखरा महोत्सवको दोश्रो दिनमा आज दोहोरीमा पशुपती शर्मा, व्याण्डमा ब्ल्याक फेदरलगायतको प्रस्तुती हुँदै

पोखराको अमरसिंहचौरमा विहीबारदेखि शुरु भएको पोखरा महोत्सव आज दोश्रो दिनपनि जारी रहनेछ । शिक्षा, स्वास्थ्य, […]

काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यलाई मातृशोक

नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय […]