सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गुजरातको अहमदाबादमा गएराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी भयो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा मसेटियो ।

आइपिएल क्रिकेटमा आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्नेछन् । यो खेलको विजेता टोलीले हैदरावादसँग दोस्रो क्वालिफायर खेल्नेछ ।छन् । यो खेलको विजेता टोलीले हैदरावादसँग दोस्रो क्वालिफायर खेल्नेछ ।