चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

0Shares

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।

पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगेपनि चेकजाँचको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *