बझाङमा फेरि ५.३ म्याग्निच्युडको धक्का

0Shares

बझाङमा भूकम्पको धक्का रोकिएको छैन । फेरि ५.३ म्याग्निच्युडको पराकम्प गएको छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको हो । १६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *