प्रचण्ड शौचालयमा लडेर घाइते

0Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *