कास्कीको सिल्दुजुरेबाट करिब ५ किलोमिटर नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार विहान साढे सात बजे ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भने जानकारी दिन बाकी नै छ । भूकम्पको धक्का कास्की आसपासका जिल्लामा समेत महशुस भएको थियो ।
कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का
