कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

0Shares

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा दिएको छ ।

संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि गण्डकी सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *