भोजपुर केन्द्रविन्दु भएर भूकम्प

0Shares

भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो ।
भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको थियो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प मापन भएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *