राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

0Shares

नेपाल आर्मीले जितेको छ । गण्डकी प्रदेश दोश्रो तथा मधेश प्रदेश तेश्रो भए ।आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी घोषित हुनु भयो । गोलरक्षकमा गण्डकीकी अनिशा थापा मगर तथा डिफेन्समा गण्डकीकी सोनु बराल डिफेन्समा उत्कृष्ट हुनु भयो ।

प्रतियोगिताभर ५ गोल गर्नु भएकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बन्नु भयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं आयोजक नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भयो

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *