राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार आउँदै गरेको ग१ज ६३६९ नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
