५१ औं दिन पार गर्दा कति कमायो अञ्जिलाले ?

0Shares

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ । फिल्मले शुक्रबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित यो फिल्ममा एन्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *