गण्डकी प्रदेशका एक लाख बढी गाईभैँसीलाई लम्पी स्किन खोप

0Shares

गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

प्रदेशमा आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेका छन् । प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *