टिकटक माथिको प्रतिवन्ध फुकुवा

0Shares

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यद्यपी यसको पूर्ण सञ्चालनमा एक दुई दिन लाग्न सक्ने जनाइएको छ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमा प्रतिवन्धका वावजुद कसैले भने भीपिएनमार्फत यसको प्रयोग गर्दै आएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *