काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बनेका छन् । आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । मेयर साह र पत्नी काफ्लेले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।
बालेन बने छोरीका बुबा