पोखराकी मोनिका थापालाई मलेशियामा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’

पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा सम्मानित हुनुभएको छ । जोण्टा क्लव […]

बाढीले क्षति पुर्याएको कागबेनीको पुनर्निर्माण सुरु

कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनर्निर्माण […]

फिफा महिला विश्वकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्ने

फिफा महिला विश्वकपको उपाधिका लागि इङल्याण्ड र स्पेन भिड्ने भएका छन् । घरेलु टोली अष्ट्रेलियालाई […]

धादिङमा बस पल्टियो ; २६ घाइते, तीन गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका […]

पोखराको चरक हस्पिटलमा पहिलो पटक मुटुको सफल शल्यक्रिया

पोखराको नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पताल पोखरामा पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको […]

पोखराका ट्याक्सीलाई अनिवार्य मिटर, मन्त्रीनै निरिक्षणमा

पोखराभित्र सञ्चालन हुने भाडाका ट्याक्सी मिटरमा चल्न शुरु गरेका छन् । प्रदेश सरकार मातहतको भौतिक […]

बढिले विद्यालयमा क्षेति पुराएपछि कागबेनिमा पठनपाठन बन्द

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको […]

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिपरेको छु–मेयर आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका […]

चितवनमा विभिन्न ८ वटा सवारीसाधन एकै ठाउँमा दुर्घटना ः २० घाइते

चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न ८ वटा सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० […]