डा. केसी फेरी सत्याग्रहमा

0Shares

मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको छ । डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गर्नुभएको छ ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन सत्याग्रह बस्ने बताइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *